Viber

शिक्षा

शिक्षक तथा कर्मचारीहरूलाई कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिन रोक

नेपाल अनलाइन पत्रिका। झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाउने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सोमबार...