१० मंसिर, बंगलादेशे । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ।

युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।