काठमाडौँ- लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानका क्रममा बिहीबार बेलुकी धरहरा उज्यालो पारिएको छ।

लैंगिक हिंसाबिरुद्ध धरहरालाई बत्ती बालिएर उज्यालो पारिएको हो।

महिला हिंसा र विभेदलाई पूर्णयतया: रोक्न १६ दिनका लागि विभिन्न कार्यक्रम तय गरिएका छन्।

नवनिर्मित धरहरा उज्यालो पारिँदा बेलुकीको सुन्धाराको दृश्य मोहक देखिएको थियो।

सुलभ श्रेष्ठका केही तस्बिरहरु: