काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जन्मदिन मनाएका छन्।

उनले द अन्नपूर्ण एक्सप्रेसले आयोजना गरेको ट्रेङ्गल कन्फ्रेन्समा आफ्नो जन्मदिन मनाएका हुन्।

उनी कन्फ्रेन्समा ुसंस्था र नेतृत्वु विषयमा बोल्न सहभागी भएका थिए।

उनीसँगै वक्ताका रुपमा सन्दुक रुइत पनि सहभागी थिए।