काठमाडौं । सरकराले ४४ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधबार सहसचिव सरुवाको निर्णय गरेका हुन् ।

हेर्नुस् कसको कहाँ भयो सरुवा-