८ मंसिर, काठमाडौं । बुधबार नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार कित्ता किनबेच भएको छ । आज नेप्से परिसूचक १ दशमलव ८९ अकंले बढ्दा २२७ कम्पनीको ४ अर्ब २१ करोडको कारोबार भएको हो ।

कमाउने कम्पनी

यस दिन शेयरबजार दोहोरो अंकले गिरावट आउदा समेत मैलुङखोला जलविद्युत, कर्णाली डेभलपमेन्ट बैंक, पञ्चकंन्या माई हाईड्रोपावर, जोशी हाईड्रोपावर र साना किसान लघुवित्तको शेयरमूल्य उच्च दरले बढेको छ । यस दिन यी कम्पनीको शेयरमूल्य बढ्न सफल हुँदा यी कम्पनीका लगानीकताले धेरे कमाएका छन् ।

गुमाउने कम्पनी

गुमाउने कम्पनीहरुमा गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त, तेह्रथुम पावर कम्पनी र एनआईसी एशिया लघुवित्तको शेयरमूल्यमा गिरावट आएको छ । यस दिन यी कम्पनीको शेयरमूल्यमा गिरावट आउदा लगानीकर्ता गुमाउन पुगेका छन् ।